Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज दोस्रो दिन पनि शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गर्दा सडककाे अवस्था

आज दोस्रो दिन पनि शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गर्दा सडककाे अवस्था

जोईन खबर

४, आश्विन २०८०
  • 829
    SHARES
  • आज दोस्रो दिन पनि  शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गर्दा सडककाे अवस्था

    ४ असाेज काठमाडाैँ । नेपालकाे सरकारी शिक्षकहरूले दोस्रो दिनपनि काठमाडौंमा ठूलाे रूपमा  प्रदर्शन गरेका छन् ।​​​ अाज  बिहीवार  काठमाडौंको माइतीघर मण्डलामा भेला भएर शिक्षकहरूले नयाँ बानेश्वरसम्म र्‍याली निकालेका हुन् ।

    images
    विद्यालय शिक्षाको अधिकार स्थानीय तहबाट हटाएर केन्द्रमा ल्याउनु पर्ने लगायत मागसहित शिक्षकहरू बुधवारदेखि आन्दोलनमा छन् । १७ बुँदे माग पूरा गराउन भन्दै शिक्षकहरू हिजो पनि काठमाडौंमा प्रदर्शन गरेका थिए । ​शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिकमा विद्यालयमा पठन पाठन बन्द गरेका  छन् ।
    93.jpg25.jpg
     
    यसै क्रम शिक्षक र प्रहरीबीच बानेश्वरमा ठेलमठेल अवस्था बन्दै गएकाे छ । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने शिक्षकहरूले बताएका छन् ।सरकारसँग भएका छलफल सकारात्मक नभए पनि शिक्षकहरूले आन्दोलनलाई जारी राख्ने बताएका छन् ।
    94.jpg  92.jpg

     

    images
    images
    images

    प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - १६:५४:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको