Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अमेरिकी राष्ट्रपति जो बाइडेन र नेपालकाे प्रधानमन्त्री दाहाल बिच भेट वार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र नेपालकाे प्रधानमन्त्री दाहाल बिच भेट वार्ता

जोईन खबर

५, आश्विन २०८०
  • 703
    SHARES
  • अमेरिकी राष्ट्रपति जो बाइडेन र   नेपालकाे प्रधानमन्त्री  दाहाल  बिच भेट वार्ता

    ५ असाेज काठमाडाैँ ।अमेरिकी राष्ट्रपति जो बाइडेन  र नेपालकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच भेट वार्ता भएको हाे । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ र जो बाइडेनबीच भेट भएको हो । भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको थियो ।

    images

     

    images
    images
    images

    प्रकाशित मिति :आश्विन ५, २०८० शुक्रवार - १३:०८:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको