Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महिलालाई अभद्र व्यवहार गर्ने २ जना पक्राउ

महिलालाई अभद्र व्यवहार गर्ने २ जना पक्राउ

जोईन खबर

५, आश्विन २०८०
  • 958
    SHARES
  • महिलालाई अभद्र व्यवहार गर्ने २ जना  पक्राउ

    ५ असाेज काठमाडाैँ ।गाेरखा जिल्लाकाे गोरखा गनरपालिका वडा न ९ ठिगुरेश्वारी १८ बर्षिया रश्मिता पाण्डे र गोरखा नगरपालिका वडा न ११ बस्ने ३५ बर्षिया मिना अर्याल भएको गोरखा प्रहरीले बताएकाे छ ।

    images

    उनीहरूले दिएकाे जानकारी अनुसार पक्राउ परेका ति महिलाहरुले गोरखा नगरपालिका–९ ठिगुरेश्वारा बस्ने ४० बर्षिया मिना पाण्डेलाई असोज १ गते गाली गलौज तथा धाक धम्की दिई अभद्र व्यवहार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    images
    images
    images

    प्रहरी श्रेष्ठका अनुसार पिडित महिलाले जिल्ला प्रहरी कार्यालय असोज २ गते कार्यालयमा जाहेरी  दिए लगत्तै रश्मिता पाण्डे र मिना अर्यालललाई पक्राउ गरिएको हो ।ती दुवै जना बिरुद्व अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखीएकाे छ । उनीहरूलाइ थप अनुसन्धानगरी रहेकाे गोरखा प्रहरीले जानकारी दिएको हाे।

    प्रकाशित मिति :आश्विन ५, २०८० शुक्रवार - १४:२०:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको