Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली कांग्रेसले शिक्षकहरुको जायज माग पूरा गर्न प्रतिबद्ध छौं

नेपाली कांग्रेसले शिक्षकहरुको जायज माग पूरा गर्न प्रतिबद्ध छौं

जोईन खबर

५, आश्विन २०८०
  • 787
    SHARES
  • नेपाली  कांग्रेसले शिक्षकहरुको जायज माग पूरा गर्न प्रतिबद्ध छौं

    ५ असाेज काठमाडाैँ । नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकहरुको जायज माग पूरा गर्न प्रतिबद्ध रहेको बताएकाे छ। केन्द्रीय समितिको बैठकमा बोल्दै प्रमुख सचेतक समेत रहेका रमेश लेखकले शिक्षा विधेकयबारे पार्टीको तर्फबाट एउटा निर्णय गर्न पार्टी नेतृत्वलाई समेत आग्रह गरे।

    images

    उनले भने, ‘शिक्षा विधेयकको बिषयलाई लिएर शिक्षकहरु आन्दोलनरत हुनुहुन्छ उहाँहरुको जायज माग पुरा गर्न हामीले हाम्रो तर्फबाट पहल गरिरहेका छौं।’

    images
    images
    images

    प्रकाशित मिति :आश्विन ५, २०८० शुक्रवार - १७:२३:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको