५ चैत, काठमाडौं । १० दिनमा सुनको मूल्य प्रतितोला ९ हजार ३३ रुपैयाँले बढेको छ । नेपालमा सुन आइतबार प्रतितोला २ हजार ९३३ रुपैयाँले सुनको मूल्य बढेसँगै सुनकाे मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।
महासंघकाअनुसार २६ फागुन यताको १० दिनमा सुनको मूल्य एक लाख एक हजार रुपैयाँबाट बढेर एक लाख १० हजार ३३ रुपैयाँ पुगेको हो । सुनका महासंघ महासचिव धर्मसुन्दर बज्राचार्यले सुनको मूल्य अझै बढ्न सक्ने बताउनु भयाे ।
।