Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महासंघ र सरकारबीचको छ बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै , शिक्षकहरूले फेरी आन्दोलन सुरू

महासंघ र सरकारबीचको छ बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै , शिक्षकहरूले फेरी आन्दोलन सुरू

जोईन खबर

७, आश्विन २०८०
  • 805
    SHARES
  • महासंघ र सरकारबीचको छ बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै ,  शिक्षकहरूले फेरी  आन्दोलन सुरू

    ७ असाेज काठमाडाैँ । नेपाल शिक्षक महासंघको आह्वनामा आन्दोलनमा होमिएका शिक्षकहरुले प्रदर्शन छाडेका छैनन् । महासंघ र सरकारबीचको छ बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, बाल विकास सहयोगी शिक्षक लगायत आन्दोलनमा रहेका छन् ।

    images

    उनीहरुले अहिले पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् ।सरकार र महासंघले आफूहरुलाई धोका दिएको उनीहरुको निश्कर्ष छ । आफूहरुको माग पूरा नभएसम्म सडक नछाड्ने उनीहरुको अडान रहेको छ ।

    images
    images
    images

    राहत शिक्षकहरुले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुन पाउनुपर्ने, कुनै पनि बहानामा सरकारले राहत शिक्षकहरुलाई विस्थापित गराउन नहुने अडान लिएका छन् ।उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

    प्रकाशित मिति :आश्विन ७, २०८० आइतवार - १५:१५:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको