Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको रकम अहिलेसम्म आईपुगेन : कप्तान रोहितकुमार पौडेल

सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको रकम अहिलेसम्म आईपुगेन : कप्तान रोहितकुमार पौडेल

जोईन खबर

७, आश्विन २०८०
  • 931
    SHARES
  • सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको रकम अहिलेसम्म  आईपुगेन : कप्तान रोहितकुमार पौडेल

    ७ असाेज काठमाडाैँ । सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको  नेपाली राष्ट्रिय क्रिकेटका  कप्तान रोहितकुमार पौडेलले गुनासो गरेका हुन् । 

    images

    १९ ‍औँ एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि आज आइतबार काठमाडौँमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशा मात्रर हेको  उनले बताएका  छन् ।  उनले भने कति पटक भनिसकेका छौँ ।  तर अहिलेसम्म आएको छैन ।  हेरौँ अब के हुन्छ ?’

    images
    images
    images

    उनले एसियाली खेलकुदलाई लिएर सबै जना उत्साहित रहेको बताउँदै आफूहरूको लक्ष्य मेडल जित्ने पनि बताएका छन् ।

    प्रकाशित मिति :आश्विन ७, २०८० आइतवार - १६:३४:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको