Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एसियाली खेलकुदमा अन्जलीको मिश्रित प्रदर्शन

एसियाली खेलकुदमा अन्जलीको मिश्रित प्रदर्शन

जोईन खबर

८, आश्विन २०८०
  • 652
    SHARES
  • एसियाली खेलकुदमा  अन्जलीको मिश्रित प्रदर्शन

    ८ असाेज काठमाडाैँ ।  नेपालकी अञ्जली तामाङले १९ औं एसियाली खेलकुदको तेक्वान्दोमा सोमबार मिश्रित प्रदर्शन गरेकी छन् ।लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा भएको महिला ४९ केजीमुनि अन्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरिन् ।

    images

    पहिलो राउन्डमा ७–७ को बराबरी खेलेकी अन्जलीले दोश्रो राउन्डमा १०–४ अंकले आफ्नो पक्षमा पार्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । प्रिक्वाटरफाइनलमा भने अन्जली थाइल्यान्डकी पानीपक वोङपातान्कितसंग चुकिन् ।

    images
    images
    images

    अन्जली १२–० र १०–० ले पछि परिन् ।पुरुष ५८ केजीमुनि नेपालका राहुल कुमाल पहिलो चरणमा साउदी अरबियाका नासिर अहमदी रियादसंग ४–१२ र २–० ले हारे । तेक्वान्दोको पहिलो दिन एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित भएका थिए ।

    प्रकाशित मिति :आश्विन ८, २०८० सोमवार - ११:२२:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको