Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुख विराटनगरमा सुरक्षा चुनौतीबारे छलफल गर्न

गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुख विराटनगरमा सुरक्षा चुनौतीबारे छलफल गर्न

जोईन खबर

८, आश्विन २०८०
  • 652
    SHARES
  • गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुख विराटनगरमा सुरक्षा चुनौतीबारे छलफल गर्न

    ८ असाेज काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ  र  सुरक्षा निकायका प्रमुख  अाज  विराटनगर कोशी प्रदेशको सुरक्षासम्बन्धी बैठकमा सहभागी भएका छन् । 

    images

    यस बैठकमा गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुखसमेत सहभागी  हुनु भएकाे थियाे ।

    images
    images
    images

    विराटनगरमा २ महिना लामो अनिश्चितकालीन निषेधाज्ञा जारी भएपछि सुरक्षा संवेदनशीलता बढेको भन्दै सुरक्षा समितिको बैठक बसेको हो । बैठकमा कोशी प्रदेशको सुरक्षा अवस्था र चुनौतीका विषयमा छलफल हुने र समाधानका लागि कार्ययोजनाकाे  बनाइने बताइएको छन् ।

    प्रकाशित मिति :आश्विन ८, २०८० सोमवार - १२:४५:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको