८ असाेज काठमाडाैँ । नेपालकाे प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको क्रममा नेपाल र चीन सरकारबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाली र चिनियाँ बीच चीनसँग सडक पूर्वाधार, विद्युत, कृषि लगायतका परियोजनालगायतमा आज समझदारी भएको हो ।
चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा उक्त सहमतिमा हस्ताक्षर भएको हो ।
तस्विर : सामाजिक सन्ञ्जाल


