Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राजधानीको चन्द्रागिरीमा टिपरको ठक्करबाट एक युवाकाे मृत्यु

राजधानीको चन्द्रागिरीमा टिपरको ठक्करबाट एक युवाकाे मृत्यु

जोईन खबर

८, आश्विन २०८०
  • 934
    SHARES
  • राजधानीको चन्द्रागिरीमा टिपरको ठक्करबाट एक युवाकाे मृत्यु

    ८ असाेज काठमाडाैँ । राजधानीको चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित सडकमा बा ५ ख २१९२ नम्बरको टिपरले गोरखा घरभई हाल राजधानीको नैकापमा बस्दै आएका अमन गुरुङको टिपरको ठक्करबाट ज्यान गएको हाे । सडक क्रस गर्दै गरेका पैदलयात्री गुरुङको आइतबार राति उपचारकाे क्ररममा मृत्यु भएको हो ।

    images

     टिपर ठक्कबाट गम्भीर घाइते भएका गुरुङको ट्रमा सेन्टरमा उपचार पछि रिफरगरी थप उपचारको लागि ग्रिनसिटी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै  घाइते गुरुङको मृत्यु भएको हो । घटना पछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

    images
    images
    images

    प्रकाशित मिति :आश्विन ८, २०८० सोमवार - १५:५६:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको