Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दशैंमा नयाँ नोट स् १ जनाले बढीमा १८ हजार ५०० साट्न पाउने 

दशैंमा नयाँ नोट स् १ जनाले बढीमा १८ हजार ५०० साट्न पाउने 

जोईन खबर

९, आश्विन २०८०
  • 685
    SHARES
  • दशैंमा नयाँ नोट स् १ जनाले बढीमा १८ हजार ५०० साट्न पाउने 

    काठमाडौं । नजिकीदै गरेको नेपालीहरुको महान पर्व दशैंकालागी नेपाल राष्ट्र बैंकले नयाँ नोट बितरण गर्ने तयारी गरेको छ । दशैंका लागि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट साटन पाउने गरी तयारी गरीरहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको तयारी अनुसार घटस्थापनाको आसपासदेखि नयाँ नोट वितरण सुरु हुने छ । बैंकले बिगतदेखी नै दशैं–तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । अघिल्ला २ वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरुलाई भने उनीहरुको माग र ग्राहकको संख्या अनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरीरहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

    images

    प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - १२:४४:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको