Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एसियाली खेलकाे बास्केटबलमा नेपाल जापानसंग पराजित

एसियाली खेलकाे बास्केटबलमा नेपाल जापानसंग पराजित

जोईन खबर

९, आश्विन २०८०
  • 805
    SHARES
  • एसियाली खेलकाे  बास्केटबलमा  नेपाल जापानसंग पराजित

    ९ असोज काठमाडौँ । एसियाली खेलकुदको महिला यु–२३ थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ । डेजिङ जियोग्राफिक इन्फोर्मेसन पार्कमा भएको समूह ‘बी’ को लिग खेलमा जापानले नेपाललाई २२–४ ले पराजित ग¥यो । नेपालका लागि मिना गुरुङ र गरिशा सिलवालले समान २–२ स्कोर गरे ।

    images

    नेपाली टोलीका सहभागी अन्य खेलाडीमा कप्तान श्रेया खड्का र रिन्चेन मोक्तान रहेका छन् ।समूह ‘बी’ मा चाइनिज ताइपेईं र काजाकिस्तान पनि छन् । नेपालले बुधबार काजाकिस्तानसंग तथा ताइपेईंसंग शुक्रबार प्रतिस्पर्धा गर्ने छ ।

    images
    images
    images

    प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - १३:०२:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको