Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा भिरबाट लडेको वृद्धको सेनाको हेलिकप्टद्धारा उद्धार

गोरखामा भिरबाट लडेको वृद्धको सेनाको हेलिकप्टद्धारा उद्धार

जोईन खबर

९, आश्विन २०८०
  • 706
    SHARES
  • गोरखामा भिरबाट  लडेको  वृद्धको सेनाको हेलिकप्टद्धारा उद्धार

    ९ असोज काठमाडौँ । गोरखाको चूमनुब्री गाउँपालिका वडा न  २ घर भएका स्यो छेवाङ दोर्जी वृद्ध भत्ता लिनको लागि पैदल जाँदा भिरबाट लडेर अचेत अवस्थामा पुगेपछि नेपाली सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको हो। र्दुगम क्षेत्र भएका कारण सोमबार लडेका वृद्ध दोर्जीको आज विहान उद्धार गरिएको साँसद राजेन्द्र बजगाइले जानकारी दिए ।

    images

    ८० वर्षिय वृद्धको उद्धारका लागि तत्कालै पहल गर्दा समेत समय लागेको उनले बताए । मनासलु सँरक्षण क्षेत्र भएकोले यस क्षेत्रलाइ सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ ।

    images
    images
    images

    गृह मन्त्रालयको अनुमति नलिइ तत्कालै हेलिकप्टर उडाउन नपाइने अवस्था रहँदै आएको छ । निषेधित क्षेत्र खुला गर्न पटक पटक ताकेता गर्दा पनि सुनुवाइ नभएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।

     

    प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - १५:१४:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको