Logo

बुधवार, श्रावण १३ गते २०८३

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

जोईन खबर

५, चैत्र २०७९
  • 733
    SHARES
  • विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

    ५ चैत,काठमाडाै । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ ।कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै  समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो ।

    images

    प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । आइतबार प्रदर्शनपछि आयोजित सभालाई नेताहरु गोपाल किराती,कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

    55555.jpgप्रशासनले प्रदेशसभा (पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म), कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म) , मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास तथा जिल्ला प्रशासन कार्यालय मोरङ आसपास निषेधित क्षेत्र घोषणा गरेको हो ।

    प्रकाशित मिति :चैत्र ५, २०७९ आइतवार - १४:५९:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको