Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हाङझाव एसियाडको पौडीमा नेपालकी अनुशिया २५ औं स्थानमा केही तस्बिरहरू

हाङझाव एसियाडको पौडीमा नेपालकी अनुशिया २५ औं स्थानमा केही तस्बिरहरू

जोईन खबर

१०, आश्विन २०८०
  • 847
    SHARES
  • हाङझाव एसियाडको पौडीमा नेपालकी  अनुशिया २५ औं स्थानमा केही तस्बिरहरू

     १० असाेज काठमाडाैँ । हाङझाव एसियाडको पौडीतर्फ महिला १०० मिटर फ्रिस्टायलमा नेपालकी अनुशिया तण्डुकार समग्रमा २५ औं स्थानमा रहिन् ।

    images

    २९ खेलाडीले प्रतिस्पर्धा गरेको उक्त स्पर्धामा अनुशियाले मंगोलिया, युएइ, लाओस र टिमोर लिस्टेका खेलाडीलाई पछि पारिन् ।एचओसी एक्वेटिक स्पोर्ट्स एरिनामा भएको पहिलो हिटमा अनुशियाले निर्धारित दूरी १ मिनेट ०३.१७ सेकेन्डमा पूरा गरिन् ।

    images
    images
    images

    अनुशिया हिट चरणबाटै बाहिरिन् । हङकङ चाइना, चीन र फिलिपिन्सका खेलाडीले शीर्ष स्थान हात पारे ।

    nasir yaha hussain, nepal, swimming 6 (1).jpgduana lama, nepal swimming.JPGnasir yaha hussain, nepal, swimming 2 (1).jpg

    प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - १२:५७:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको