Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री दाहाल बिहीबार कैलाश पर्वत र मानसरोवर प्रस्थान गर्दै

प्रधानमन्त्री दाहाल बिहीबार कैलाश पर्वत र मानसरोवर प्रस्थान गर्दै

जोईन खबर

११, आश्विन २०८०
  • 718
    SHARES
  • प्रधानमन्त्री दाहाल बिहीबार कैलाश पर्वत र मानसरोवर  प्रस्थान  गर्दै

    ११ असाेज काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिन भ्रमण क्रम अाज बिहीबार कैलाश पर्वत र मानसरोवर जाँदै छन्।प्रधानमन्त्री दाहाल बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन्र।

    images

    प्रधानमन्त्री दाहाल तिब्बत एयरलाइन्सबाट प्रस्थान गर्नेछन्।नेपाली भ्रमण दलका अन्य सदस्य पनि प्रधानमन्त्रीसँगै कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि जाने तयार भएको हुनु।

    images
    images
    images

    चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बुधबार तिब्बतको ल्हासा आइपुगेका थिए। गत शनिबार अमेरिकाबाट सिधै चीन पुगेका प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्किने कार्यक्रम भएकाे छ ।

    प्रकाशित मिति :आश्विन ११, २०८० बिहिवार - ११:४४:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको