Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 काठमाडौं उपत्यकाको इन्द्रजात्रा अवलोकन गर्ने भीभीआईपीहरू हिँडेरै पुगे

 काठमाडौं उपत्यकाको इन्द्रजात्रा अवलोकन गर्ने भीभीआईपीहरू हिँडेरै पुगे

जोईन खबर

११, आश्विन २०८०
  • 775
    SHARES
  •  काठमाडौं उपत्यकाको  इन्द्रजात्रा अवलोकन  गर्ने  भीभीआईपीहरू हिँडेरै  पुगे

    ११ असाेज काठमाडाैँ । काठमाडौं उपत्यकामा अाज भएको इन्द्रजात्रा अवलोकनका लागि भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगेका छन्। काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेपछि भीभीआईहरू  इन्द्रजात्रा हेर्नहिँडेरै  गएका हुन ।

    images

    हिडदै जाने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उउपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, पर्यटनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल लगायत हिँडेरै इन्द्रजात्रा अवलोकनका लागि पुगेका हुन्।उउनीहरू न्युरोडको जुद्धशम्शेरको शालिकदेखि गद्दी बैठकसम्म हिँडेर पुगेका थिए।35.jpg34.jpg41.jpg

    images
    images
    images

    प्रकाशित मिति :आश्विन ११, २०८० बिहिवार - १५:५६:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको