Logo

बुधवार, श्रावण १३ गते २०८३

लागूऔषध र भारतीय रूपैयाँसहित एक जना पक्राउ

लागूऔषध र भारतीय रूपैयाँसहित एक जना पक्राउ

जोईन खबर

६, चैत्र २०७९
  • 694
    SHARES
  • लागूऔषध र भारतीय रूपैयाँसहित एक जना  पक्राउ

    ६चैत काठमाडाै।विष्णु गाउँपालिका-५ फेन्हराबाट अवैध लागूऔषध गाँजा ४ किलोग्राम र भारतीय रूपैयाँ १२ हजारसहित भारत सितामढी सुपी थाना मोहनी मंडल पोष्ट मोहनी मंडल ग्राम-५ बस्ने २७ वर्षीय ईन्द्रजित कुमार यादवलाई आइतबार साँझ प्रहरी कार्यालय फेन्हरा र बीओपी फेन्हराबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकाे अवस्थामा  लागूऔषध र भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।

    images

    99999.jpg

    प्रकाशित मिति :चैत्र ६, २०७९ सोमवार - १०:५३:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको