Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

जोईन खबर

१२, आश्विन २०८०
  • 799
    SHARES
  • आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

    १२ असोज  काठमाडौँ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा  प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ ।

    images

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक वा दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images
    images

     

    प्रकाशित मिति :आश्विन १२, २०८० शुक्रवार - ०७:२३:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको