Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चिकित्सकमाथि आक्रमण र दुर्ववहार गर्नेलाई कारबाही गर्न संसदीय समिति निर्देशन

चिकित्सकमाथि आक्रमण र दुर्ववहार गर्नेलाई कारबाही गर्न संसदीय समिति निर्देशन

जोईन खबर

१२, आश्विन २०८०
  • 796
    SHARES
  • चिकित्सकमाथि आक्रमण र दुर्ववहार गर्नेलाई कारबाही  गर्न संसदीय समिति  निर्देशन

    १२ असाेज काठमाडाैँ । सरकारले  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।समितिमा चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

    images

    lolo.jpg

    images
    images
    images

    चिकित्सकमाथी दुर्ववहार गर्नेलाई कारबाही गर्न र हिंसारहित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने, गृहमन्त्रालयलाई आग्रह गर्ने’ संसदीय समितिको सभापतिले निर्णय सुनाएका छन ।  समिति सभापति भानुभक्त जोशीले भने ।

    प्रकाशित मिति :आश्विन १२, २०८० शुक्रवार - १६:०६:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको