Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लायन्स क्लब्स् अन्तर्राष्ट्रिय लियो डिष्ट्रिक ३२५ एल, बाग्मती एरिया २३ वटा क्लबहरुको सयुक्त परिचयात्म पदस्थापन कार्यक्रम एबम पदस्थापन कार्यक्रम हिजो हेराल्ड ईन्टरनेशन कलेज सुसम्पन (केही तस्बिरहरू)

लायन्स क्लब्स् अन्तर्राष्ट्रिय लियो डिष्ट्रिक ३२५ एल, बाग्मती एरिया २३ वटा क्लबहरुको सयुक्त परिचयात्म पदस्थापन कार्यक्रम एबम पदस्थापन कार्यक्रम हिजो हेराल्ड ईन्टरनेशन कलेज सुसम्पन (केही तस्बिरहरू)

जोईन खबर

१४, आश्विन २०८०
  • 3.1K
    SHARES
  • लायन्स क्लब्स् अन्तर्राष्ट्रिय लियो डिष्ट्रिक ३२५ एल,  बाग्मती एरिया  २३ वटा क्लबहरुको सयुक्त परिचयात्म पदस्थापन कार्यक्रम  एबम पदस्थापन कार्यक्रम हिजो  हेराल्ड ईन्टरनेशन कलेज  सुसम्पन (केही तस्बिरहरू)

    १४ असाेज काठमाडाैँ । लायन्स क्लब्स् अन्तर्राष्ट्रिय लियो डिष्ट्रिक काउन्सिल ३२५ एल, नेपाल को बाग्मती एरिया अन्तर्गतका २३ वटा कलबहरु को सयुक्त परिचयात्मक एबम पदस्थापन कार्यक्रम असोज १३ गते हेराल्ड ईन्टरनेशन कलेज बसुन्धारामा सुसम्पन भएको  लायन्स क्लब्स् अन्तर्राष्ट्रिय लियो डिष्ट्रिक काउन्सिल ३२५ एलकाअध्यक्ष लियो सन्तोष ढकाल बताउनु भयाे ।

    images

    10.jpg

    images
    images
    images

    2.jpg3.jpg

    रिजन अन्नपुर्ण र मनास्लु को आयोजनामा आयोजित कार्यक्रममा लियो कलब अफ काठमाडौं नेपालयका निबर्तमान अध्यक्ष एबम रिजन मनास्लु का रिजन कोडिनेटर लियो सम्पदा सिलवाल को सभापतित्व र लायन्स क्लब्स् अन्तर्राष्ट्रिय लायन्स डिष्ट्रिक गभर्नर लायन परमेश्वर बराल ज्युको प्रमुख आतिथ्यतामा र बिशिस्ठ अथितिहरु लियो कल्बस चियरपर्शन लायन डा प्रेम बहादुर थापा, पदस्थापना अधिकारी एबम लियो जिल्ला परिषद ३२५ एल ,नेपाल का जिल्ला अध्यक्ष लियो सन्तोष ढकाल , निबर्तमा अध्यक्ष लियो योगेश गौतम ,परिचयात्मक अधिकारी जिल्ला उपाध्यक्ष लियो अभय थापा क्याभिनेट सेक्रेटरी लायन गोपि मान श्रेष्ठ , लियो कलब एडभाईजर अग्रज लायन्सहरु , पुर्ब जिल्ला अध्यक्ष एबम जिल्ला सल्लाहकार लियो प्रकाश थापा , जिल्ला सचिब लियो सुनिल मिश्र एबम लियो जिल्ला परिषद ३२५ एल नेपालका बोर्डका थुप्रै लियो लिडरहरु रहेका थिए।

    5.jpg6.jpg8.jpg

    करिब २५० जना लियो सदस्यहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा करिब ९० जना नया लियो सदस्यहरुलाई जिल्ला उपाध्यक्ष लियो अभय थापा ज्युले लियो कलबमा भित्राउनु भएको थियो भने बिभिन्न कलबका सदस्य, बिभिन्न डिपार्टमेन्ट ,टेम्मर, टेल ट्वविस्टर, पि आ रो ,डाईरेक्टर एडभाईजर, कोषाध्यक्ष र सहकोषाध्यक्ष, सचिब र सहसचिब र उपाध्यक्ष हरुलाई पदस्थापन गरी सम्पुर्ण लियो कलबका अध्यक्ष हरु लियो कलब अफ काठमाडौं बेद ब्यासका अध्यक्ष लियो सदिच्छा घिमिरे, लियो कलब अफ काठमाडौं गुनकेस्वरी का अध्यक्ष लियो ओसन श्रेष्ठ , लियो कलब अफ काठमाडौं छाब्दिबारहिका अध्यक्ष लियो मन्जिता परियार, लियो कलब अफ काठमाडौं शुभारम्भ का अध्यक्ष लियो पुजन खडका , लियो कलब अफ काठमाडौं बशिष्ठ का अध्यक्ष लियो रमन भट्टराई, लियो कलब अफ काठमाडौं ककनिका अध्यक्ष लियो रुजा श्रेष्ठ , लियो कलब अफ काठमाडौं युनिटि शर्कल का अध्यक्ष लियो सगेश अधिकारी, लियो कलब अफ काठमाडौं नेपालयका अध्यक्ष लियो बिनिता क्षेत्री , लियो कलब अफ काठमाडौं एभरेस्ट शनशाईन का अध्यक्ष लियो बिपुल प्रधान , लियो कलब अफ काठमाडौं प्रदेशका अध्यक्ष लियो इच्छा खनाल, लियो कलब अफ काठमाडौं आधार का अध्यक्ष लियो गिता महर , लियो कलब अफ काठमाडौं समर्पितका अध्यक्ष लियो अनिशा सर्वागि , लियो कलब अफ बालाजुका अध्यक्ष लियो मनिश श्रेष्ठ , लियो कलब अफ काठमाडौं पिग्लास्थानका अध्यक्ष लियो उर्जा राई, लियो कलब अफ काठमाडौं प्रयासनगरका अध्यक्ष लियो बिराट केसी , लियो कलब अफ काठमाडौं सिम्रीक भेन्चरका अध्यक्ष लियो निशान्त पोख्रेल , लियो कलब अफ काठमाडौं शोसल शर्कल का अध्यक्ष लियो जिना शाक्य , लियो कलब अफ काठमाडौं म्याग्दे युथका अध्यक्ष लियो पुश्कर मन्डल , लियो कलब अफ काठमाडौं सितापाईला का अध्यक्ष लियो रितिका श्रेष्ठ , लियो कलब अफ काठमाडौं ब्लड शर्कल का अध्यक्ष लियो अजु बज्रचार्य, लियो कलब अफ काठमाडौं महालक्ष्मि युथका अध्यक्ष लियो लियोन शिग लामा , लियो कलब अफ काठमाडौं टेम्पल चन्डेशरीका अध्यक्ष लियो रोहिन पराजुली र लियो कलब अफ काभ्रे धुलिखेलका अध्यक्ष लियो सनातन रिजाल गरी २३ जना कलबका अध्यक्ष लाई जिल्ला अध्यक्ष लियो सन्तोष ढकाल ज्युले पदस्थापना गरी ग्याबेल (Gavel) को बिशेषता जानाकारी गराई सम्पुर्ण अध्यक्ष लाई (Power Of Othority) हस्तान्तरण गर्नु भएको थियो ।

    9.jpg

    जिल्ला बिभाजन पछाडिको दोश्रो बर्षको दौडान मा जिल्ला अध्यक्ष ले जिल्लालाई उच्च स्थानमा पुय्याउन खेल्नु भएको योगदान लाई सदैब लायन्स लियो बिचको सम्बधलाई प्रगाढ बनाई सघै अगाडि बढि लायन्स र लियो जिल्ला परिषद ३२५ एल नेपाललाई उत्कृष्ट स्थानमा पुर्याउन सबै लियो सदस्यहरुलाई साथ दिन आह्वावान गर्दै कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रीक्ट गभर्नर लायन परमेश्वर बराल ज्युले आफ्नो मन्तब्य मार्फत सम्पुर्ण कलब एबम लियो जिल्ला परिषद परिवारलाई शुभकामना ब्यक्त गर्नु भएको थियो। उक्त कार्यक्रमको आयोजक कमिटिमा कार्यक्रम सम्योजक लियो बिनिता क्षेत्री ,सहसम्योजक लियो निशान्त पोख्रेल, कार्यक्रम कोशाध्यक्ष लियो सगेश अधिकारी रहेको कुरा कार्यक्रम सचिब लियो नबिन बस्नेत ज्युले बताउनु भएको छ।

      4.jpg

    प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - १६:२४:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको