१४ असाेज काठमाडाैँ । पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा घोटाला भएको भन्दै तीन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हाे।
अख्तियारले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छन् । विशेष अदालतमा अख्तियारले यस्तो माग गर्दै मुद्दा दायर गरेको हो।
विशेष अदालतमा अख्तियारले यस्तो माग गर्दै मुद्दा दायर गरेको हो। नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको सुन र जलहरीमा प्रयोग भएको सुनका बीचमा १५ सय ६५ ग्राम कम देखिएको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको छ।अ