Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी प्रदेश पोखराकाे अमरसिंह चोकमा एमाले अधिवेशन आज सुरु हुँदै

गण्डकी प्रदेश पोखराकाे अमरसिंह चोकमा एमाले अधिवेशन आज सुरु हुँदै

जोईन खबर

१५, आश्विन २०८०
  • 646
    SHARES
  • गण्डकी प्रदेश पोखराकाे अमरसिंह चोकमा   एमाले अधिवेशन आज सुरु  हुँदै

    १५ असाेज काठमाडाैँ ।  गण्डकी प्रदेशमा नेकपा एमाले अधिवेशन आज बिहान देखि सुरु हुँदै हाे ।  अधिवेशनको पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले  पोखरा अमरसिंह चोकमा  उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    images

    कार्यक्रमका लागि ओली जहाजमार्फत पोखरा जाँदैछन् ।सबैभन्दा ठूलो अभियान र शक्ति प्रदर्शनको अवसर बनाउने योजनासहित एमालेले जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू पोखरा ल्याउन लागेको हो। अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट ९०७ जना प्रतिनिधि सहभागि छन् ।

    images
    images
    images

    अधिवेशनले एक अध्यक्ष,  दुई उपाध्यक्ष, सचिव एक र दुई उपसचिवसहित १३५ सदस्यीय गण्डकी प्रदेश कमिटी चयन ।प्रदेशमा वर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीले दाबी गर्दै आएका छन् । गर्नेछ।

     

    प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - १०:३५:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको