Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज यी प्रदेशमा भारि बर्षाको सम्भावना

आज यी प्रदेशमा भारि बर्षाको सम्भावना

जोईन खबर

१५, आश्विन २०८०
  • 844
    SHARES
  • आज यी प्रदेशमा भारि बर्षाको सम्भावना

    १५ असाेज काठमाडाैँ । नेपालमा हाल भारतको बिहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

    images

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै आज देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    images
    images
    images

    कोशी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - १३:४५:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको