१८ असाेज काठमाडाैँ । हिमाली जिल्ला हुम्लाअदानचुली गाउँपालिका-४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई व्यथा लागीकी महिलालाई सत्र घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
सुत्केरी महिलालाई हेलिकोप्टरबाट उद्धार गरी कालागाउँ भने सुर्खेत प्रदेश अस्पतालमा बिहीबार बिहान पुर्याइएको साेही गाउँकाे स्वास्थ्यशाखा प्रमुख हङ्सबहादुर महताराले जानकारी दिनुभयाे । आमा र शिशुको ज्यान बचाउन विभिन्न निकायमा पहल गरी आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।




