Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एसियाली खेल करातेमा नेपालका तीनै खेलाडी पराजित

एसियाली खेल करातेमा नेपालका तीनै खेलाडी पराजित

जोईन खबर

१८, आश्विन २०८०
  • 832
    SHARES
  • एसियाली खेल करातेमा नेपालका तीनै खेलाडी पराजित

    १८ असोज काठमाडौँ । करातेको पहिलो दिन बिहीबार नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गरे । तीनै खेलाडी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

    images

    लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम काजाकिस्तानका खेलाडीसंग पराजित भए । काजाकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५–० ले पराजित गरे ।

    images
    images
    images

    रिपेचेजको पहिलो बाउटमा बाइ पाएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसंग २–० ले चुके ।एकल काताको पुरुषमा स्वर्णनिम मानन्धर तथा महिलामा एलिसा मागर रास्कोटी पनि अगाडि बढ्न सकेनन् । स्वर्णिमले ३८.३० तथा एलिसाले ३७.३० अंक जोडे ।

    प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - १६:४०:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको