Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा ६५ वर्षीय वुद्वा झुन्डिएको अवस्थामा फेला

गोरखामा ६५ वर्षीय वुद्वा झुन्डिएको अवस्थामा फेला

जोईन खबर

१९, आश्विन २०८०
  • 1.0K
    SHARES
  • गोरखामा ६५ वर्षीय वुद्वा झुन्डिएको अवस्थामा फेला
    १९ असोज काठमाडौँ । गोरखाको भिमसेनथापा गाउँपालिका धावा मा ६५ वर्षीय वुद्वा झुन्डिएको अवस्थामा फेला परेको छन् ।उनी भिमसेनथापा गाउँपालिका  ४ धावा घर भएका  चुडा प्रसाद बञ्जारा ९सुब्बा० रहेका स्थानियले बताएका छन् ।
     
    झुन्डिएको अवस्थामा फेला परेका वुद्वा आज बिहान घरबाट आरुघाट बजार पुगेर फर्केने क्रममा सोही ठाउँको जुंडीखेत स्थित बाटोमा झुण्डिएको अवस्थामा फेला परेको हुन ।उनी रूखको हाँगामा प्लाष्टिकको डोरी प्रयोग गरेर झुण्डिएको अवस्थामा स्थानियले देखेका थिए ।उनले देखने बितिकै अाफन्तलाइ र प्रहरीहरूलाइ  खबर गर्दिएकाे थिए ।
     
    वुद्वा  घटनास्थलबाट  घर भन्दा केही टाढा भएकोले घटनाको खबर पाएलगत्तै घटनास्थल  प्रहरीको टोलीले मृतका आफ्न्तहरु घटनास्थलमा पुगिसकेका छन् । वुद्वाले आरुघाट बाट घर फर्किदा टारीफाँटमा डोरी किनेको एक स्थानयिले बताए  छन् । प्रहरी घटनास्थलमा पुगी घटनाबारे थप अनुसन्धान भईरहेको एक स्थानियले जानकारी दिनु भयो । घटना बारे थप जानकारी अाउन बाकी छ ।

    प्रकाशित मिति :आश्विन १९, २०८० शुक्रवार - १३:२९:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको