Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज यी क्षेत्रहरूमा भारि बर्षाको सम्भावना

आज यी क्षेत्रहरूमा भारि बर्षाको सम्भावना

जोईन खबर

२१, आश्विन २०८०
  • 718
    SHARES
  • आज यी क्षेत्रहरूमा भारि बर्षाको सम्भावना

     २१ असाेज काठमाडाैँ । हाल नेपालमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। यी तीन प्रदेशका थोरै स्थानहरूमा र मधेस तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    images
    images
    images

    आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - ०९:५४:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको