Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इजरायलबाट नेपाली विद्यार्थीले उद्धारको अपिल गर्दै प्रधानमन्त्री दाहाललाई पत्र

इजरायलबाट नेपाली विद्यार्थीले उद्धारको अपिल गर्दै प्रधानमन्त्री दाहाललाई पत्र

जोईन खबर

२२, आश्विन २०८०
  • 649
    SHARES
  • इजरायलबाट  नेपाली विद्यार्थीले उद्धारको अपिल गर्दै प्रधानमन्त्री दाहाललाई पत्र

    २२ असाेज काठमाडाैँ । इजरायलमा भएकाे प्यालेस्टाइन युद्धमा परेका  नेपाली विद्यार्थीले उद्धारकाे लागि अपिल गर्दै प्रधानमन्त्री पुष्पाकमल दाहाल प्रचण्डलाई पत्र लेखेका हुन् ।

    images

    अन्नपुर्ण गाउँपालिका वडा न २ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्री  दाहाललाई पत्र लेख्दै, भने नेपाल फर्किने वातावरण बनाइदिने आग्रह गर्दै उनी कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका भण्डारीले लेखेका छन्, ‘अबको हाम्रो आशा , भरोसा पनि तपाईं नै हो ।

    images
    images
    images

    दुई देश बिचकाे चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् , हामी देशमा नै रमाउने छौं ।

    सरकारले उद्धार गर्छ भन्ने विश्वासमा आफूहरूको सास रोकिएको उल्लेख गर्दै उनले तत्काल उद्धार गरिदिन आग्रह गरेका छन् । इजरायलमा नेपालका कृषि तथा वन विज्ञा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू छन् । अरु विद्यार्थीहरू युद्धको चपेटामा परेका छन् ।

    प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - १४:४०:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको