Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री ‘प्रचण्डकाे सचिवालयले इजरायलकाे बङ्करमा फसिएका विद्यार्थीहरूको आजै उद्धार गर्ने

प्रधानमन्त्री ‘प्रचण्डकाे सचिवालयले इजरायलकाे बङ्करमा फसिएका विद्यार्थीहरूको आजै उद्धार गर्ने

जोईन खबर

२२, आश्विन २०८०
  • 733
    SHARES
  • प्रधानमन्त्री ‘प्रचण्डकाे सचिवालयले इजरायलकाे बङ्करमा फसिएका विद्यार्थीहरूको आजै उद्धार गर्ने

    २२ असाेज काठमडाैँ । इजरायलमा बङ्करमा फसिरहेका विद्यार्थीहरूको आजै उद्धार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयकाले जनाएको छ।

    images

    बङ्करमा फसिरहेका विद्यार्थीहरू र इजरायलका सरकारी अधिकारीहरूसँग नियमित सम्पर्क भइरहेको छ । इजरायली पक्षले तीन घण्टाभित्रै बङ्करमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्ने जवाफ दिएको बताइएको छ ।

    images
    images
    images

    आफूहरूले हिजैदेखि विद्यार्थीहरूको उद्धार गर्न आग्रह गरेको भए पनि इजरायल पक्षले बाटोमा अझै खतरा रहेको भन्दै बङ्करबाट विद्यार्थी निकाल्न नमानेकाले उद्धारमा ढिलाइ भएको सचिवालयको भनाई छ । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा केयरगिभरमा चार हजार पाँच सय जना नेपाली छन्। उनीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। 

     

     

    प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - १६:४४:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको