Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हरमटारी खेलमैदानमा भोलिबाट हुने लोकदोहोरी महोत्सव पर्सिबाट मात्र शुरु

हरमटारी खेलमैदानमा भोलिबाट हुने लोकदोहोरी महोत्सव पर्सिबाट मात्र शुरु

जोईन खबर

२२, आश्विन २०८०
  • 763
    SHARES
  • हरमटारी खेलमैदानमा भोलिबाट हुने  लोकदोहोरी महोत्सव पर्सिबाट मात्र शुरु

    २२ असाेज काठमाडाैँ । गोरखा सदरमुकामकाे हरमटारी खेलमैदानमामंगङबारबाट हुने भनिएको  लोकदोहोरी महोत्सव  बुधवार बाट मात्र शुरु हुने भएको हाे ।

    images

     केही दिनअघव  इजरायल आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिहरुको सम्मानमा सरकारले मंगलवार राष्ट्रिय शोकको घोषणा गरेकाले महोत्सव उद्घाटन कार्यक्रम सारिएको आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति गोरखाले जनाएको छ ।

    images
    images
    images

    सोमवार प्रेस विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले सो कुरा जानकारी गराएको हो । महोत्सवको सोमवार उपप्रधान तथा  गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर राष्ट्रिय शोक घोषणाका कारण कार्यक्रम सारिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष हरेराम परियारले बताए ।

    बुधवार उद्घाटन गरेर महोत्सव संचालन गरिने उनले जानकारी दिए । महोत्सवको सबै तयारी पूरा भइसके नेपाल सरकारले नेपाल भरी नै बिदा दिने मन्त्रि परिषदकाे बैठकबाट निर्णय  भएकाे बताए ।

    प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - २२:३४:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको