Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा गोरखामा २० किमि पक्की सडक निर्माणकाे शिलान्यास

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा गोरखामा २० किमि पक्की सडक निर्माणकाे शिलान्यास

जोईन खबर

७, चैत्र २०७९
  • 736
    SHARES
  • प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डद्वारा गोरखामा २० किमि पक्की सडक निर्माणकाे शिलान्यास
    ७चैत काठमाडाै। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाेरखा पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी कटहरे हर्मी साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन् । प्रचण्डले आज एक कार्यक्रमकाबीच सडकको उद्घाटन गरेका हुन् ।
     
    कार्यक्रममा प्रधानमन्त्री प्रचण्डकाे साथमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ  र नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेलगायत उपस्थिति रहेको थियो ।
     
    योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ।
     
     
     
     
     
     
     
     
     
     
     
     
     

     

    images

    प्रकाशित मिति :चैत्र ७, २०७९ मंगलवार - १३:०१:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको