Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बेलौतीघारीमा ढुङ्गा प्रहार गरि चालकमाथि हातपात गर्ने ९ जना पक्राउ

बेलौतीघारीमा ढुङ्गा प्रहार गरि चालकमाथि हातपात गर्ने ९ जना पक्राउ

जोईन खबर

२५, आश्विन २०८०
  • 673
    SHARES
  • बेलौतीघारीमा ढुङ्गा प्रहार गरि चालकमाथि हातपात गर्ने ९ जना पक्राउ

    २५ असाेज काठमाडाैँ ।रुकुमपश्चिमको झुल्नेटाबाट दाङतर्फ जाँदै गरेको ना ३ ख ९७६४ नम्बरको बसमा सिद्धकुमाख गाउँपालिका–१ बेलौतीघारीमा ढुङ्गा प्रहार गरि चालकमाथि हातपात गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका १४ का २३ वर्षीय प्रदिप रावत, वर्ष २२ का प्रवीण भण्डारी, वर्ष २२ का सुशील कुँवर, वर्ष १८ का गणेश कवर, २१ का अजय कुँवर, २२ का दिपक रावत, २० का सन्दिप भण्डारी, २२ का दिपक रावत र शारदा नगरपालिका–७ का वर्ष २२ का दिपक बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो।

    images
    images
    images

    उनीहरुले समूहमा आएर चलिरहेको बसमा ढुङ्गा हान्नुका साथै चालकमाथि हातपात समेत गरेको प्रहरीको भनाइ छ । गाडीको दुबै तर्फको सिसा फुटेको र चालकको मुखमा चोट लागेको प्रहरीले बताएको छ । थप अनुसन्धान हुदैँ ।

    प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - २१:१७:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको