Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने

प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने

जोईन खबर

२६, आश्विन २०८०
  • 625
    SHARES
  • प्रतिनिधिसभाको बैठक  दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने

    २६ असाेज काठमाडाैँ । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ निर्णय भएकाे छ । आजको बैठकमा सांसदहरुले उठाएको मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूकाे कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    images
    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि राख्ने भएका छन् ।उक्त बैठकमा उर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले विद्युत् विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने संसद सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - ११:०१:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको