Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार-२०२२’बाट दुई पत्रकारलाई पुरस्कृत

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार-२०२२’बाट दुई पत्रकारलाई पुरस्कृत

जोईन खबर

२६, आश्विन २०८०
  • 709
    SHARES
  • नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार-२०२२’बाट दुई पत्रकारलाई पुरस्कृत

    २६ असाेज काठमाडाैँ । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष तथा उपप्रधान  गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार-२०२२’बाट दुई पत्रकारलाई पुरस्कृत गर्नुभएको छ।

    images

    नेपाल पत्रकार महासंघ र नेपाल-अमेरिका पत्रकार संघ(नेजा)द्वारा आज आयोजित कार्यक्रममा जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला पाख्रीनलाई यसवर्षको पुरस्कारबाट पुरस्कृत गरिएको हो। शाही “सन्धान अनलाइन” र पाख्रीन “कान्तिपुर टेलिभिजन”मा सम्बद्ध हुनुहुन्छ।

    images
    images
    images

    नेजाको पहलमा स्थापित पुरस्कार राशि जनही एकलाख एघार हजार छ। पुरस्कृत पत्रकारलाई उपप्रधानमन्त्री श्रेष्ठ, महासंघका अध्यक्ष बिपुल पोखरेल, महासचिव रोशन पुरी, पूर्व अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का, पत्रकार निर्मला आचार्य, नेजा अध्यक्ष सुरज भण्डारी लगायत सबै सहभागिता भइ बधाई तथा शुभकामना दिनुभएको हाे ।

    प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - २१:३४:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको