Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उत्तरी झापाको अर्जुनधारामा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

उत्तरी झापाको अर्जुनधारामा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

जोईन खबर

५, कार्तिक २०८०
  • 577
    SHARES
  • उत्तरी झापाको अर्जुनधारामा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    ५ कार्तिक काठमाडाैँ । उत्तरी झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार मिनी ट्रक र स्कुटी ठोक्किँदा स्कुटी चालक अर्जुनधारा–२ गाजाबारीका ३५ वर्षीय याम भट्टराईको घटनास्थलमै र स्कुटरको पछाडि बसेका ३६ वर्षीय रोशन लुङ्गेली मगरको उपचारको क्रममा बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो ।थप विवरण अाउन बाकी छ ।

    images
    images
    images

    प्रकाशित मिति :कार्तिक ५, २०८० आइतवार - ०७:१९:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको