Logo

बुधवार, श्रावण १३ गते २०८३

भक्तपुरमा१३ जान जुवातास खेल्नेलाई यस्ताे तरिकाले पक्राउ

भक्तपुरमा१३ जान जुवातास खेल्नेलाई यस्ताे तरिकाले पक्राउ

जोईन खबर

९, चैत्र २०७९
  • 769
    SHARES
  • भक्तपुरमा१३ जान जुवातास खेल्नेलाई यस्ताे तरिकाले पक्राउ

    ९चैत काठमाडाै। मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित काठमाडौं सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-९ घर भई काठमाडौं नरेफाँट बस्ने ३९ वर्षीय दिलिप गिरीको मझेरी क्याफेमा जुवातास खेलिरहेको अवस्थामा गिरी समेत १६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 337049837_630927038869148_3790561259007718013_n.jpg

    images

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४२ हजार ८ सय ५० रुपैयाँ, भारतीय रूपैयाँ ४८ हजार ५ सय र १६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।  

     

    प्रकाशित मिति :चैत्र ९, २०७९ बिहिवार - १४:३२:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको