१०चैत काठमाडौंको। किमडोलमा मोटरसाईकल पल्टीदा पछाडी सवार व्यक्ती गम्भीर घाईते भएका छन् । घाईते भएका काठमाडौंको नागार्जुन नगरपालिका ३ बस्ने बाराको सिमरा घर भएका अन्दाजी ३५ बर्षीय बिकाश मगरको स्वयम्भु स्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।
गएराती १२ बजे प्रदेश ३-०२-००६ प ९५४४ नम्बरको मोटरसाईकल सडकमा रहेको कुकुरलाई ठक्कर दिएर अनियन्त्रीत भइ पल्टिएको थियो ।