Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्रधानमन्त्री दाहाल र कतारका विदेश राज्यमन्त्री अल-मुखैरीबीच भेट

 प्रधानमन्त्री दाहाल र कतारका विदेश राज्यमन्त्री अल-मुखैरीबीच भेट

जोईन खबर

८, मंसिर २०८०
  • 658
    SHARES
  •  प्रधानमन्त्री दाहाल र कतारका विदेश राज्यमन्त्री  अल-मुखैरीबीच भेट

    ८ मंसिर काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीबीच शिष्टाचार भेट भएको छ।

    images

    नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौँ आएका अल-मुखैरीले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेट गरेक हुन्।

    images
    images
    images

    भेटमा दुई देशबीचको सम्बन्ध विस्तारबारे छलफल भएको छ। प्रधानमन्त्री दाहाल  रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास हितका विषयमा छलफल भएको थियो।

    प्रकाशित मिति :मंसिर ८, २०८० शुक्रवार - १५:४६:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको