११ मंसिर काठमाडाैँ । काठमाडाैँ स्थित गाैशालाबाट धर्मगुरु आचार्य श्रीनिवासलाइ दुर्गा प्रसाईंको आह्वानमा नागरिक बचाऊ अभियानअन्तर्गत गौशालामा भएको आन्दोलनमा त्रिशूलसहित सहभागी भएपछि धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका हुन् ।
उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।उनलाइ त्रिशूलसहित आएर सडकमै उफरिन थालेपछि प्रहरीले पक्राउ गरेको हो ।