Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तनहुँको व्यास नगरपालिकाकाे घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते

तनहुँको व्यास नगरपालिकाकाे घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते

जोईन खबर

१३, मंसिर २०८०
  • 706
    SHARES
  • तनहुँको व्यास नगरपालिकाकाे घाँसीकुवामा  यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते

    १३ मंसिर काठमाडाैँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

    images

    धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    केही घाइतेलाइ पोखरा लैजाने तयारी भइरहेको  उहाँले बताउनु  भयाे । घटनाकाे थप विवरणकाे अनुसन्धान हुदैँछ ।

    प्रकाशित मिति :मंसिर १३, २०८० बुधवार - ०८:४५:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको