Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेकपा एमाले अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट मध्यपहाडी लोक मार्ग पदयात्राको उद्घाटन

नेकपा एमाले अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट मध्यपहाडी लोक मार्ग पदयात्राको उद्घाटन

जोईन खबर

१४, मंसिर २०८०
  • 697
    SHARES
  • नेकपा एमाले  अध्यक्ष  ओलीले बैतडीको झुलाघाटबाट मध्यपहाडी लोक मार्ग पदयात्राको उद्घाटन

    १४ मंसिर कामठाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोक मार्ग पदयात्रा आज उद्घाटन गर्दैछन् । अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट बिहान ८ बजे देखि मध्यपहाडी लोक मार्ग पदयात्रामा अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरू हिजो नै बैतडीको झुलाघाट पुगेका थिए । 

    images

    उक्त लोकमार्गमा १ हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राको अध्यक्ष ओलीले झुलाघाटमा झण्डोत्तलन गरेपछि अभियानको सुरुआत हुनेछ । पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गर्ने तयार भएको छ । दोस्रो दिनको सभा सिलगढी, तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ ।

    images
    images
    images

    एमालेका अनुसार झुलाघाट (बैतडी) - चिवाभञ्ज्याङ (पाँचथर) यात्रा तीन साता पुस २ गते काठमाडौं फर्कनेछ भने पुस ५ गते सम्म चल्नेछ । 

    प्रकाशित मिति :मंसिर १४, २०८० बिहिवार - १०:१३:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको