Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दोलखाको चरङ्गेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

दोलखाको चरङ्गेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

जोईन खबर

१४, मंसिर २०८०
  • 742
    SHARES
  • दोलखाको चरङ्गेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    १४ मंसिर काठमाडाैँ । दोलखाको भिमेश्वर नगरपालिका ७ चरङ्गेमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२-०४४ प६८ ८३ नम्बरको मोटरसाइकल आज बिहान ११ बजे अनियन्त्रित भइ पल्टिएको हो  ।

    images

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दोलखाकै गौरीशंकर गाउँपालिका ५ सुरीका  ४० वर्षीय  राम कुमार खड्काको उपचारको क्रममा सामुदायिक अस्पताल चरिकोटमा   मृत्यु भएको हो ।

    images
    images
    images

    उनलाई १२ बजे नै चिकित्सकले मृत घोषणा गरेको प्रहरी चौकी सातदोबाटो दोलखाले जनाएको छ । 

    प्रकाशित मिति :मंसिर १४, २०८० बिहिवार - १७:०५:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको