१५ मंसिर काठमाडाैँ । निर्वाचन आयोगले राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तयारकाे लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ । सरकारले निर्वाचनको मिति तोकी तालिका तािलका समेत सार्वजानिक गरेकाे हाे ।
निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।१ पुसमा दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । १६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरिनेछ भने २० गतदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।उ