Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टोपबहादुरलाई थुनामा राख्न जिल्लाले आदेश दिए भने , छोरा सन्दीपलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

टोपबहादुरलाई थुनामा राख्न जिल्लाले आदेश दिए भने , छोरा सन्दीपलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

जोईन खबर

१५, मंसिर २०८०
  • 838
    SHARES
  • टोपबहादुरलाई थुनामा राख्न  जिल्लाले आदेश दिए भने , छोरा सन्दीपलाई  ३० लाख रुपैयाँ  धरौटीमा छाड्न आदेश

    १५ मंसिर काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा  थुनामा परेका  पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी थुनामा राख्न आदेश दिए भने, छोरा सन्दीप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका छन् ।

    images

    उच्च अदालत, पाटनले  अाज शुक्रबार छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश दिएको हो । उनी लाइ दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो ।उनका बुबा टोपबहादुर रायमाझीको हकमा भने उच्च अदालतले जिल्लाकै निर्णय यथावत् रहने आदेश सुनाएको छ । 

    images
    images
    images

    प्रकाशित मिति :मंसिर १५, २०८० शुक्रवार - १७:०७:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको