Logo

बुधवार, श्रावण १३ गते २०८३

बिर्तामोडमा ब्राउनसुगर सहित एक जना प्रकाउ

बिर्तामोडमा ब्राउनसुगर सहित एक जना प्रकाउ

जोईन खबर

१३, चैत्र २०७९
  • 820
    SHARES
  • बिर्तामोडमा  ब्राउनसुगर  सहित एक जना प्रकाउ

    १३ चैत काठमाडाै। बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित ईलाम चुलाचुली गाउँपालिका-४ बस्ने २७ वर्षीय सुरेश लिम्बुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images

    प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले बाटाे हिडदैँ गरेका ब्यक्ति लाई संङखाकाे भरमा उनलाई छान्बि गर्दा उक्त पदार्थसहित सुरेश लिम्बु फेला पारी पक्राउ गरेको हो ।

    प्रकाशित मिति :चैत्र १३, २०७९ सोमवार - १०:४६:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको