Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ मृत्यु , १२ जनाभन्दा बढी बेपत्ता

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ मृत्यु , १२ जनाभन्दा बढी बेपत्ता

जोईन खबर

१८, मंसिर २०८०
  • 727
    SHARES
  • इन्डोनेसियामा  ज्वालामुखी विस्फोट हुँदा ११ मृत्यु ,  १२ जनाभन्दा बढी बेपत्ता

    १८ मंसिर काठमाडाैँ । इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ को मृत्यु र १२ जनाभन्दा बढी बेपत्ता भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै अलजजिराले सोमबार जनाएको छ ।

    images

    अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए ।पदाङ खोज एवं उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भने, “त्यहाँ २६ व्यक्ति छन् र उनीहरूलाई बाहिर निकालिएको छैन ।

    images
    images
    images

    तीमध्ये तीनजना जीवित र ११ मृतकसहित १४ जनालाई फेला पारेका छौँ । मुलुकको ज्वालामुखी एजेन्सीका अनुसार दुई हजार ८९१ मिटर उचाइको माउन्ट मारापीसहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायर’मा अवस्थित छ । यहाँ १२७ सक्रिय ज्वालामुखी छन् ।

    प्रकाशित मिति :मंसिर १८, २०८० सोमवार - १६:०२:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको