Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता बिहीबारदेखि हुने

१६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता बिहीबारदेखि हुने

जोईन खबर

१९, मंसिर २०८०
  • 643
    SHARES
  • १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता बिहीबारदेखि हुने

    १९ मंसिर काठमाडाैँ । १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता बिहीबारदेखि स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) को आयोजनामा हुने भएको छ ।

    images

    प्रतियोगितामा २४ टिमले नकआउट पद्धतिमा प्रतिस्पर्धा गर्ने फेकाका सह–सचिव एवं कार्यक्रम संयोजक राजु दाहालले जनाएका छन् ।शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।

    images
    images
    images

    प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ का साथै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फर्वाड र प्रशिक्षकलाई ट्रफी प्रदान गरिने छ । पुस १ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु मूलपानी चौर खेल मैदानमा हुनेछ ।

    प्रकाशित मिति :मंसिर १९, २०८० मंगलवार - ११:०३:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको