Logo

बिहिवार, कार्तिक १३ गते २०८३

स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क वितरण गर्ने : पाटन स्वास्थ्य विज्ञान

स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क वितरण गर्ने : पाटन स्वास्थ्य विज्ञान

जोईन खबर

१९, मंसिर २०८०
  • 715
    SHARES
  • स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क वितरण गर्ने :  पाटन स्वास्थ्य विज्ञान

    १९ मंसिर काठमाडाैँ । पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क वितरण गर्ने भएकाे छ। चौथो स्टेजको हर्मोन पोजेटिभ भएका बिरामीका लागि राइबोसिक्लिव र लेट्रोजोल ट्याब्लेट निःशुल्क उपलब्ध गराइने अङ्कोलोजिष्ट डा अरुण शाहीले जानकारी दिए।

    images

    डा शाहीका अनुसार निःशुल्क वितरण गरिने औषधि मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै सहज र प्रभावकारी हुन्छ ।

    images
    images
    images

    म्याक्सले पाटनमा वितरण गरेका अरु क्यान्सरका औषधि चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट पनि निःशुल्क उपलब्ध हुने गरेपनि पछिल्लो पटक आएको स्तन क्यान्सरको यो औषधि पाटन अस्पतालबाट मात्र निःशुल्क वितरण हुने गरेको छ । 

    प्रकाशित मिति :मंसिर १९, २०८० मंगलवार - १६:५०:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको